क्विन्टल सुन तस्करी प्रकरण : रेडी ट्रेडको सोह्रखुट्टे गोदाममा राजस्व अनुसन्धान विभागको छापा
क्विन्टल सुन तस्करी प्रकरण : रेडी ट्रेडको सोह्रखुट्टे गोदाममा राजस्व अनुसन्धान विभागको छापा
ekantipur.com क्विन्टल सुन तस्करी प्रकरण : रेडी ट्रेडको सोह्रखुट्टे गोदाममा राजस्व अनुसन्धान विभागको छापा
राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ परेकाहरुको बयानका आधारमा रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा बुधबार छापा मारेको छ । टोलीले छापा मारेर केही सामान लगेको छ । तत्काल कुनै अवैध वस्तु भने फेला नपरेको राजस्व स्रातले बतायो ।

0 comments